Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

ईलाका प्रशासन कार्यालय, ऐंसेलुखर्क, खोटाङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, खोटाङ्ग

ईलाका प्रशासन कार्यालय, ऐंसेलुखर्क, खोटाङ

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय

7 महिना अगाडी

2082-07-20


यस इलाका प्रशासन कार्यालयको स्थापना वि.स २०७३ सालमा भएको हो । यस इलाका प्रशासन कार्यालयको क्षेत्र एक मात्र ऐसेलुखर्क गाँउपालिका रहेको छ। जसको सात वटा वडाहरु रहेको छ । यसको  क्षेत्रफल १२५.९३ वर्ग कि.मि. र  जनसख्या करिव १४ हजार रहेको छ ।
यस कार्यालयबाट निम्ननुसारका सेवा प्रवहा हुने गर्दछ ।
- वंशजको आधारमा नेपाली नागरिकता जारी
- कर्मचारी परिवारको नागरिकता जारी
- वंशजको नागरिकता प्रतिलिपि जारी
- जनजाति वा दलित सिफारीस

- नाबालक परिचयपत्र जारी 
- अन्य सिफरिसहरु

पछिल्लो अपडेट गरिएको : 2082-07-20 13:01:33

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, ऐंसेलुखर्क, खोटाङ .